१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सेयर बजारमा आज दोहोरो अंकको वृद्धि


0
Shares

काठमाडौं, १३ चैत्र । साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक वृद्धि भएको छ । आज नेप्से परिसुचक १७.७० अंकले बढेर १९०६ बिन्दुमा पुगेको हो ।

गत आइतबार २६.८५ अंकले घटेको बजार घटेको थियो । आजको दिन विभिन्न कम्पनीका ४३ लाख ८ हजार ६४५ कित्ता शेयरको किनबेच भएको छ भने १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सुपर म्याई हाइड्रोपावर कम्पनी सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफा कमाउनेको शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा नकारात्मक सकिर्ट लागेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया