सन्दीप लामिछानेबिरुद्धको बलात्कार आरोपको पेसी आज

काठमाडौं, १३ चैत्र । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कारको आरोपबारे काठमाडौं जिल्ला अदालतले आज पेसी तोकेको छ ।
काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको
थियो ।