१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रास्वपाले गठबन्धन नगरी उपनिर्वाचन लड्ने


0
Shares

काठमाडौँ, ११ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने भएको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले आगामी वैखाश १० गते हुने चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय गरेको हो ।

उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेकोबैठकमा सहाभागी एक नेताले जानकारी दिए । निर्वाचन परिचालन समितिका लागि उपनिर्वाचन हुने तीन जिल्लामा संयोजक समेत तोकेको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया