३ आश्विन २०८१, बिहिबार | September 19, 2024

जसपाले बोलायो बैठक


0
Shares

काठमाडौं, ८ चैत्र । आज जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

आजको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव निर्वाचित भएसँगै रिक्त रहेको बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज देखी राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।

प्रतिक्रिया