पाथीभरा माताले सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशिफल

काठमाडौं, ८ चैत्र । राशिफलका अनुसार आज चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथि, २०२३ मार्च २२, बुधबार हो । आज माता शैलपुत्रीको पूजा आराधना गरिँदै छ ।
हेरौं आजको राशिफल
मेष राशि
स्वास्थ्यमा सुधार आउनेछ । व्यापार योजना फलदायी हुनेछ। रचनात्मक कार्यमा प्रगति हुनेछ। विदेश यात्राको स्थिति सुखद रहनेछ।
वृष राशि
दाजुभाइसँग वैचारिक मतभेद हुन सक्छ। स्वास्थ्यमा सचेत हुन जरुरी छ । ब्यक्ति विशेषको सहयोग रहनेछ ।
मिथुन राशि
सामाजिक कार्यमा रुचि बढ्नेछ। आर्थिक र रचनात्मक प्रयास फलदायी हुनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ।
कर्कट राशि
व्यापार व्यावसायमा संलग्नता बढ्नेछ । आर्थिक मामिलामा जोखिम नलिनुहोस्। स्वास्थ्यमा सचेत हुन जरुरी छ ।
सिंह राशि
धार्मिक आस्था बढ्नेछ। व्यापार व्यवसायमा अपेक्षित सफलता मिल्नेछ । जीविकोपार्जनको क्षेत्रमा प्रगति हुनेछ।
कन्या राशि
जीवन साथीको सहयोग मिल्नेछ । व्यावसायिक प्रयास फलदायी हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। सम्बन्धमा घनिष्टता रहनेछ।
तुला राशि
जीविकोपार्जनको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक वा सांस्कृतिक कार्यमा व्यस्त रहन सक्छ। सन्तान वा शिक्षा क्षेत्रमा अपेक्षित सफलता मिल्नेछ।
वृश्चिक राशि
पारिवारिक जीवन सुखमय रहनेछ। आर्थिक पक्ष बलियो रहनेछ । सम्बन्धमा घनिष्टता रहनेछ। जीविकोपार्जनको क्षेत्रमा प्रगति हुनेछ।
धनु राशि
पारिवारिक दायित्व पूरा हुनेछ। शैक्षिक प्रतिस्पर्धाको क्षेत्रमा गरेको मेहनत सार्थक हुनेछ । पारिवारिक तथा व्यापारिक लाभ मिल्नेछ ।
मकर राशि
जीविकोपार्जनको क्षेत्रमा प्रगति हुनेछ। आर्थिक मामिलामा प्रगति हुनेछ। व्यावसायिक प्रतिष्ठा बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ ।
कुम्भ राशि
गरेको प्रयास सार्थक हुनेछ। धार्मिक तथा सांस्कृतिक चाडपर्वमा सहभागिता रहनेछ । सम्बन्धमा घनिष्टता रहनेछ।
मीन राशि
व्यावसायिक प्रतिष्ठा बढ्नेछ। आर्थिक मामिलामा पनि सफलता मिल्नेछ। शैक्षिक प्रतिस्पर्धाको दिशामा भइरहेको प्रयास