१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय


0
Shares

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नं.१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया