४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालीपेनको न्यूज प्रभावः हरिसिद्धिको जग्गा प्रकरणबारे सर्वत्र चासो


February 13, 2024
3.4k
Shares

काठमाडौं, १ फागुन । नेपाली पेनले हरिसिद्धिको जग्गा लक्ष्मीबहादुर श्रेष्ठले कसरी हडपिरहेका छन् भन्ने खबर प्रकाशित गरेपछि सर्वत्र चासो बढेको छ । देशका महत्वपूर्ण सञ्चारमाध्यमले पनि यसबारे चासो बढाएका छन् । सम्बन्धित निकायमा यसले दबाब बढाएको छ ।

देशको पाको पत्रिका दृष्टि साप्ताहिकले हरिसिद्धिको जग्गा प्रकरणबारे खबर आज प्रकाशित गरेको छ जसमा नेपालीपेनलाई क्रेडिड दिइएको छ ।

प्रतिक्रिया