६ आश्विन २०८१, आइतबार | September 23, 2024

परिवर्तनलाई संस्थागत गर्न राजनीतिक शक्तिहरु एक हुनुपर्छ : नेता सिंह


February 1, 2024
581
Shares

काठमाडौं,१८ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति परिवर्तनका लागि मिलेर काम गरेका शक्तिहरु मिल्न नसके आगामी दिन सहज हुन नसक्ने बताउनु भएको छ ।

परिवर्तनकारी राजनीतिक शक्तिहरु मिलेर नै राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु पर्ने भन्दै राजनैतिक आन्दोलन मिलेर नै सफल भएकाले यसको सम्बर्द्धन र संस्थागतका लागि पनि मिल्नुको बिकल्प नरहेको बताउनु भएको हो। नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस कार्यक्रमका क्रममा आज मकवानपुरको हेटौंडा उपमहानगर पालिकाकामा आयोजित स्थानीय निकायका जनप्रतिनिधिहरुसितको भेटघाट तथा अन्तरक्रियाका क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

नेता सिहले स्थानीय तहलाई प्रभावकारी बनाउनु आवस्यक कानु को अभाव रहेकाले अहिले ब्यवस्था र दलहरु प्रति अबिस्वास बढेको भन्दै काम गर्न चाहिने कानुन को अभाव मा चाहेको जसरि काम हुन नसकेको कुरा प्रति आफू जानकार रहेको बताउदै तिनैतहका सरकार को अधिकार बाढफाड को लागि कानु निर्माण मा ढिलाई भएकाले प्रस्न उठ्नु स्वभाविक भयको समेत बताउनु भएकोछ संविधान निरमाण का बेला गाउँ गाउँमा सिहदरवार भन्ने नारा अनुसारको काम जनताले अपेक्षा गरेपनि काम नभय पछि जन्ता मा निरासा छाउनु स्वभाबिक रहेको भन्दै अब संसदमा रहेका सबै राजनीति दलहरुले आवस्यक कानुन बनाउन एकता बद्ध भयर काम गर्न पर्ने समेत बताउनु भयकोछ । कानु बनायर काम गर्ने वातावरण नभयपछि ब्यवस्था प्रति प्रस्न उठाउन थालिएकाले यस्तर्फ सबै संसदमा रहेका राजनीतिकदल जिम्मेवार बन्नु पर्ने उहाको भनाई रहेको थियो ।

कार्यक्रम स्थानीय कानु का अभाव मा काम गर्न असहज भयको यउटै काम काबारे संघ र प्रदेस सरकार को समन्वय नभयको अख्तियारले जनप्रतिनिधि लाई काम गर्न नदियर दुख दियको जस्ता गुनासो स्थानीय जन प्रतिनिधि र हेटौंडा उपमहानगर प्रमुले नेता सिह समक्ष राखेका थिए ।

नेता सिहले आजनै हेटौंडा असपतालका डाक्टर हरुसँग समेत भेट्नु भएको थियो सो अवसरमा जनशक्ति अभावले प्रभावकारी सेवा प्रधान गर्न नसकिएको गुनासो गर्द सहज रुपमा सेवा प्रभाको बाताबरण मिलाईदिन पहल गर्न समेत आग्रह गरेका थिय त्यस्तैगरि हेटौंडा उपमहानगर पालिका को मुल सड बिस्तार का बारेमा समेत स्थानीय हरुले आफ्नो कुरा नेता सिह शीत राखेका थिय कार्यक्रम मा जन गुनासो र समस्या सुन्दै समाधान का लागि पहल गर्ने पाटिले पहल गर्ने नेता सिहले बताउनु भयको थियो नेता सिह पाटि अभियान का क्रममा विभिन्न जिल्ला जाने क्रम मा आज मकवानपुर जिल्ला पुग्नु भएको हो

प्रतिक्रिया