४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

…जब बैंक नै मिटरब्याजी धन्दामा


January 13, 2024
2.4k
Shares

आकृति रायमाझी । ब्यवसाय गरी ब्याज बुझाइ रहेकी एक मुस्लिम मूलकी महिला आज बैंकले खबर नै नगरी घर लिलाम गरिदिए पछि आँसु झार्दै पीडित आफ्नै घर बाहिर बस्न बाध्य !

अब सरकारले समेत न्याय नदिए हामी त मरे भइहाल्यो नि भनि रोई रहेकी यी पीडित महिलाको आवाज सरकार,न्यायालय,राष्ट्र बैंक कसैले त सुने हुने । जाड़ोमा बाहिर सुत्नुको पीड़ा सर्वहाराका नेता एवं प्रधानमन्त्रीले बुझ्छन होला त ? ठुला बैंक र giant business corporation को political funding के निरिह जनतालाई घरबार बिहिन गर्नलाई गरेका हुन् त ??

यसरी बैंकले ऋणको पासोमा पारी ६ करोड़को मैतिदेवीस्तिथ घर २ करोड़मा बिना जानकारी, अझ मुद्दासमेत विचाराधीन हुँदा Nic asia बैंकले setting मा लिलाम गरी नामसारी समेत गर्दा कारवाही होला त ??? setting गर्ने बारे छानबिन होला त ? नेपाल पुलिसले कारवाही गर्ला त ?
लेखक रायमाझी अधिवक्ता हुन् ।

 

प्रतिक्रिया