८ आश्विन २०८१, मंगलबार | September 24, 2024

अष्ट्रेलिया क्रिकेट विश्वकप च्याम्पियन


November 19, 2023
0
Shares

काठमाडौं, ३ मंसिर । अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार भारतलाई उसकै मैदानमा पराजित गर्दै भारतले उपाधि जितेको हो ।

अहमदाबादमा भएको फाइनलमा भारतले बनाएको २४० रनको लक्ष्य अष्ट्रेलियाले सजिलै पार गरेको हो । भारतीय बलरहरु सुरुमा हाबी भएपनि अष्ट्रेलियाका ब्याट्सम्यानहरु जोगिएर रन बनाउन सफल भए ।

अष्ट्रेलियाले लिग चरणको दुई प्रतिष्पर्धा हारेपछि सेमिफाइनलमा प्रवेश गर्नेमा शंका थियो । तर, उसले दुई हारपछिको सबै खेल जित्दै उपाधि पनि जित्न सक्यो ।

उपाधिको प्रबल दाबेदार भारत आफ्नै देशको मैदानमा निराश हुन पुग्यो । भारतका स्टार बलर मोहम्मद सामी फाइनलमा फितलो सावित भए ।

प्रतिक्रिया