८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

मोरक्कोमा ७ म्याग्निच्युडको भूकम्प


September 9, 2023
0
Shares

एजेन्सी, २३ भाद्र । मोरक्कोमा ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिवार विहान गएको भूकम्पमा ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

मोरक्कोका आन्तरिक मामला मन्त्रालयले ३ सयभन्दा बढीको मृत्यु भएको जानकारी दिएको हो । रातिको समयमा भूकम्प गएकाले धेरै मानवीय क्षति भएको छ ।

भूकम्पका कारण हजारौं सडकमा निस्किएका छन् । त्रासका कारण घरभित्र कोही गएका छैनन् ।-Photo Source:NEB

प्रतिक्रिया