८ मंसिर २०८३, मंगलबार | November 24, 2026

अर्थ र परराष्ट्र मन्त्रीसँगको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली


November 24, 2026
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ ।

जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली  निक्कै मिहिनेती मान्छेहरू

प्रतिक्रिया