१६ श्रावण २०८३, शनिबार | August 1, 2026

देउवा समूहद्धारा ५५१ सदस्यीय भेला आयोजक समिति गठन, संयोजक शशांक कोइराला


415
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेलाको संयोजकको जिम्मेवारी डा। शशांक कोइरालाले पाएका छन् ।

आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर कोइरालालाई भेलाको संयोजक तोकेको हो ।

देउवा समूहले ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। देउवा समूहले साउन २९ गते काठमाडौंमा भेला गर्दै छ।

प्रतिक्रिया