१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

ब्रड पिक हिमपहिरोमा सम्पर्कविहीन १० पर्वतारोहीमध्ये ६ नेपाली (नामावलीसहित)


83
Shares

काठमाडौं, १५ साउन । ब्रड पिकमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका १० जना पर्वतारोहीको नाम पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको छ।

अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन पर्वतारोहीहरू निम्न रहेका छन्ः

निर्मल पुर्जा ‘निम्स दाई’ — नेपाल
पुरबहादुर गुरुङ ‘युक्‍ता’ — नेपाल
किली पेम्बा शेर्पा ‘किलु’ — नेपाल
निमा शेर्पा — नेपाल
नवाङ थिन्डु शेर्पा — नेपाल
ग्यालु शेर्पा — नेपाल
नधिरा अहमद अब्दुल्लाह अल हार्थी — ओमान
सोहेल साखी — पाकिस्तान
वाङ जोङ — चीन
मालोरी गाइस — अमेरिका

हिमपहिरोपछि यी १० जना आरोहीसँग सम्पर्क टुटेको हो।

उनीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानी सेना र अन्य सम्बन्धित निकायले अभियान जारी राखेका छन्।

प्रतिक्रिया