११ माघ २०८२, आइतबार | January 25, 2026

रामकुमारी झाँक्रीलाई एमाले फलिफाप, राष्ट्रियसभा सदस्य निर्वाचित


January 25, 2026
83
Shares

काठमाडौं,११ माघ । एमाले युवा नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा भारी मतले निर्वाचित भएकी छन् ।

लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्यमा ६३०३ मतभारका साथ झाक्री निर्वाचित भएकी हुन् ।

लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा उपस्थित थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए ।

प्रतिक्रिया