एसईई परीक्षा चैत्र १९ गतेदेखि नेपालीपेन January 21, 2026 0 Shares काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईई चैत्र १९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका आज सार्वजनिक गरेको हो ।