१० मंसिर २०८२, बुधबार | November 26, 2025

४८ वटा फेसबुक पेज र युट्युब च्यानल किन कारबाहीमा परे ?


November 26, 2025
0
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल खाताहरुलाई कारबाही गरेको छ ।

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको हो ।

फेसबुक तथा युट्युबका ती खाताहरुले अश्लील, उत्तेजक सामग्रीहरु प्रेषित गरिहेको काउन्सिलको विशेष अनुगमनबाट पत्ता लागेपछि कारबाही गरिएको हो ।

 

प्रतिक्रिया