झापामा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं, १९ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह झापामा छन् । उनी दमकस्थित हिमालयत टी स्टेट पुगेका छन् ।
शाह परिवारसहित पुगेका हुन् । उनी केही दिन त्यहाँ आराम गर्ने र भेटघाट पनि गर्ने बुझिएको छ ।
पूर्वराजा टी स्टेट पुग्दा स्थानीयले स्वागत गरेका छन् । पछिल्लो समय शाहको झापा ओहोरदोहोर बाक्लो छ ।


