२० श्रावण २०८२, सोमबार | August 4, 2025

करिब ४ लाख विद्यार्थी सहभागी परिक्षामा कतिले ल्याए ननग्रेड ?


166
Shares

काठमाडौं, १९ साउन । कक्षा १२ को परिक्षाको नतिजा सोमबार प्रकाशित भएको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीले एनजी (ननग्रेड) ल्याएका छन् ।

गत वैशाख २१ गते देखि सञ्चालन भएको परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।

त्यसैगरी, आशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया