५ श्रावण २०८२, आइतबार | July 21, 2025

ओली-विद्याबीच के के कुरा भयो


830
Shares

काठमाडौं, ४ साउन । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । एमाले मुख्यालय राखिएको च्यासलमा भएको भेटवार्तामा दुई नेताबीच गतिरोध अन्तबारे छलफल भएको बुझिएको छ ।

भेटपछि भण्डारीले पत्रकारहरुमाझ संक्षित कुरा गरिन् । उनी निकै गम्भीर देखिन्थिन् ।

भण्डारी राजनीतिमा सक्रिय भएर एमालेको नेतृत्वको दाबेदार बनेपछि तरंग आएको छ । यसले ओली सशंकित भए । उनी विद्यालाई रोक्ने रणनीतिमा लागेका छन् । तर, विद्या रोकिने अवस्था देखिदैन ।

प्रतिक्रिया