मुगुमा भूकम्प

काठमाडौं, १५ असार । मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मुगुको जिमा क्षेत्रमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपरान्ह २ बजेर ३४ मिनेट जाँदा भूकम्प गएको हो ।