७ असार २०८२, शनिबार | June 21, 2025

विश्व योग दिवस मनाइँदै


166
Shares

काठमाडौं, ७ असार । आज विश्व योग दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदैछ ।

योग दिवसमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिएको छ । योग अभ्याससहित कार्यक्रमहरु भइरहेका छन् ।

नेपालमा योग निकै लोकप्रीय छ । बालबालिका, युवा देखि वृद्धसम्म योगमा आकर्षित भएका छन् ।

नेपालस्थित भारतीय राजदूतावासले योग दिवसका अवसरमा देशका प्रमुख शहरमा कार्यक्रम आयोजना गरिरहेको छ ।

प्रतिक्रिया