१५ जेष्ठ २०८२, बुधबार | May 29, 2025

कामिरिता ३१औं पटक सगरमाथाको चुचुरोमा


415
Shares

काठमाडौं, १३ जेठ । कामिरिता शेर्पाले ३१औं पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर विश्वकिर्तिमान बनाएका छन् । उनले यसअघि आफैले बनाएको किर्तिमान तोडेका हुन् ।

मँगलबार विहान शिखरमा पुगेका कामिरिताले यसै सिजनमा ३२औं पटक शिखर चुम्ने योजना बनाएका छन् । यसअघि खराब मौसमका कारण उनी फर्किएका थिए ।

यसैगरी, खुम्बुका १९ ताशी ग्याल्जेन शेर्पाले एकै दिन चारपटक सगरमाथा चढेर विश्वकिर्तिमान बनाएका छन् ।-File Photo

प्रतिक्रिया