१२ जेष्ठ २०८२, आइतबार | May 25, 2025

जब हृदयन्द्र ज्ञानेन्द्रसँग नारायणहिटी पुगे


249
Shares

काठमाडौं, ११ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह नाति पूर्वनवयुवराज हृदयन्द्र शाहलाई साथमा लिएर नारायणहिटी पुगे । महेन्द्र मञ्जिलमा पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेट्न पुगेको भनिएपनि उनले धार्मिक अनुष्ठान गरे ।

नारायणहिटी संग्राहलयमा रहेको श्री चर्तुव्र्यूह नारायण धाम दर्शन गरे । शाह परिवारको साथमा नेपाल ऋषि डा. जगमान गुरुङ पनि थिए ।

यो घटनालाई पूर्वराजालाई नारायणहिटी भित्राएको देखाउन खोजिएको छ अहिले । राजावादीले १० जेठबाट आन्दोलनपूर्व अभियान सुरु गर्दा हृदयन्द्रसहित ज्ञानेन्द्र नारायणहिटी पुगे ।

प्रतिक्रिया