आतंकवाद विरुद्ध आक्रामक भारत
विपिन देवः नब्बेको दशकमा अमेरिकी राष्ट्रपति जर्ज बुसले युद्धको बेलामा मित्रता र शत्रुता बीच कित्ताकाट हुने चर्चित अभिव्यक्ति दिएका थिए । उनले प्रजातन्त्र, मानवअधिकार र खुला समाजलाई एक मत र एक ध्वनिका साथ सर्मथन गर्न विश्व समुदायलाई अपिल गरेका थिए । �

