१९ बैशाख २०८३, शनिबार | May 2, 2026

रास्वपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्रीको सपना पुरा होला त ?


0
Shares

रास्वपा संसदीय दलको नेतामा रवि, ३६ विभागहरू गठन

काठमाडौं, १९ वैशाख । सरकारमा कांग्रेसलाई सन्तुलनमा राख्ने र प्रतिपक्षीको शक्ति घटाउने रणनीतिका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने कसरत गर्नुभएको छ । संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र रास्वपासमेत सरकार बाहिर भएपछि सरकारलाई अप्ठेरोमा पार्न सक्नेभएकोले प्रधानमन्त्री दाहालले यस्तो रणनीति अपनाउनुभएको बताइएको छ ।

गत पुस १० को सहमतिअनुसार नै रास्वपालाई जसरी पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड लचक देखिनुभएको सत्ता गठबन्धनका एक नताले नेपाल समाचा�

प्रतिक्रिया