८ बैशाख २०८२, सोमबार | April 21, 2025

सुन तोलाको १ लाख ९१ हजार


415
Shares

काठमाडौं, ८ वैशाख । सुन तोलाको एक लाख ९१ हजार रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य फेरि वृद्धि भएर नयाँ किर्तिमान कायम भएको हो ।

तोलाको २ लाख कट्ने दिशामा बढिरहेको सुनको मूल्यमा एकपछि अर्को किर्तिमान बनिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र विवाहको मौसममा माग पनि बढेकाले सुनको मूल्य बढेको हो ।

डलरको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । तर, इन्धनको भने मूल्य घटिरहेको छ ।

प्रतिक्रिया