मोदीको छिमेकमा चासो
डा. दीपेश केसीः डोनाल्ड ट्रम्पको आक्रामक कदमले विश्व राजनीति अनेपेक्षित तरंगित छ । ट्रम्प कहिले परम्परागत प्रतिष्पर्धी रुससँग निकटता बढाएर परम्परागत मित्रशक्ति पश्चिम यूरोपसँग टकराव बढाइरहेछन् त कहिले भारत र चीन जस्ता देशको उत्पादनमाथि कर बढाइरहेका छन् । एशियाको शेयर बजारमा झड्का

