२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

यस्तो छ अलास्का


0
Shares

अलास्का, १७ वैशाख । यो अलास्काको तस्बिर हो । पृथ्वीको सबैभन्दा चीसो ठाउँमध्येको हो यो ।

दुनियाँका लगभग सबै ठाउँहरुमा गर्मी मौसम बढ्दै गर्दा अलास्कामा भने हिउँ जमिरहेको छ । नेपालका अमृत थापा अलास्का पुगेका छन् अहिले । उनी आर्टिक सर्कलको २५४ किलोमिटर उत्तरतर्फ पुगेको बताउँछन् ।

निसार भ्यालिडेसनको सहयोगी कार्यमा पुगेका उनी यसलाई नासा र इस्रोको संयुक्त मिसन बताउँछन् ।

प्रतिक्रिया