३ चैत्र २०८१, सोमबार | March 18, 2025

इजरायलसँग जोरी खोज्नेलाई ध्वस्त पार्ने ट्रम्पको नीति


747
Shares

एजेन्सी, ३ चैत्र । इजरायलप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति यति नरम छ कि उनले पूरै सुरक्षा दिने गरी बोलिसकेका छन् । ट्रम्पले इजरायलविरोधी हमासलाई ध्वस्त पार्ने चेतावनी दिइसके ।

हमासले इजरायली बन्दी तत्काल रिहा नगरेर ध्वस्त पारिदिने चेतावनी दिएको केही दिनमै यमनका हुथीमाथि आक्रमणको आदेश दिए । गएराति हुथीमाथि अमेरिकाले आक्रमण गरी ठूलो क्षति पुर्याइदिएको छ । हुथी इरान समर्थित यमनका विद्रोही हुन् र इजरायलमाथि आक्रमण गर्ने धम्की दिइरहेका छन् ।

ट्रम्पले गाजालाई खाली गरी कायापलटको विकास गर्ने घोषणा पनि गरेका थिए । यसले पनि विश्वभर तरंग आयो ।

प्रतिक्रिया