२६ फाल्गुन २०८१, सोमबार | March 11, 2025

काठमाडौंका यी स्थानमा निषेधाज्ञा (सूचनासहित)


166
Shares

काठमाडौं,२६ फागुन । काठमाडौंका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हिजो आइतबार ९फागुन २५० बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

सिडियो कार्यालयका अनुसार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञा जारी भएसँगै यी स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न पाइने छैन् ।

यी हुन् निषेधाज्ञा जारी भएका स्थानहरु

प्रतिक्रिया