ट्रम्पले भनेः धर्म पुनःस्थापित गरौं

एजेन्सी, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धर्म पुनःस्थापितको आव्हान गरेका छन् । उनले धर्मविना खुशी नमिल्ने भन्दै ईश्वरलाई जीवनपद्धतिमा फर्काउनुपर्ने बताए ।
ट्रम्पले सम्बोधनका क्रममा भने, ‘धर्मविना खुशी हुँदैनौं । हाम्रो धर्मलाई पुनःस्थापना गरौं ईश्वरलाई हाम्रो जीवनमा फर्काऔं ।’ उनले कुन धर्म स्पष्ट नपारेपनि इशाई धर्मप्रति इंकित गरे ।
ट्रम्पले नास्तिकता फैलाउन नेपालमा दिइएको रकमलाई भ्रष्टाचार भन्दै गम्भीर खुलासा गरेको केही दिनमै पछिल्लो अभिव्यक्ति दिएका हुन् ।