११ फाल्गुन २०८१, आइतबार | February 23, 2025

दिल्ली रेल स्टेशनमा हताहती हुनेगरी किन भयो भागदौड


February 16, 2025
1.3k
Shares

एजेन्सी, ४ फागुन । गएराति दिल्लीको रेल स्टेशनमा लाखौं तीर्थयात्री कुम्भ मेलामा सहभागी हुन जाँदै थिए । उनीहरु रेलको पर्खाइमा थिए ।

रेलको पर्खाइमा रहेकाहरुलाई अचानक १२ नम्बर प्लेटफर्मबाट १६ मा जान भनियो । रेल आउने प्लेटफर्म नै परिवर्तन हुँदा भागदौड भयो । यस क्रममा किचिएर र थिचिएर दर्जनौंको मृत्यु भयो ।

भारत सरकारले भागदौडमा मृत्यु हुनेलाई प्रतिव्यक्ति १० लाख दिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया