१० फाल्गुन २०८१, शनिबार | February 23, 2025

दिनेश त्रिपाठी रवि लामिछानेविरुद्धको बहसका लागि चितवनमा


February 6, 2025
3.7k
Shares

भरतपुर, २४ माघ । सहारा चितवन सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भरतपुर पुगेका छन् । उनी लामिछानेमाथि लागेको अभियोगको पक्षमा बहसमा सहभागी हुनेछन् ।

अन्याविरुद्ध र न्यायका लागि स्वतस्फूर्त बहसमा सहभागी हुँदै आएका त्रिपाठी लामिछानेका कार्यकर्ताबाट काठमाडौं जिल्ला अदालत परिसरमा कुटिएका थिए । त्रिपाठी कुटिएपछि रास्वपाका नेता कार्यकर्ता आलोचित भएका थिए ।

प्रतिक्रिया