पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला
![](https://nepalipen.com/wp-content/uploads/2023/06/death-body.webp)
काठमाडौं,८ माघ। महोत्तरीमा एक युवकको शव फेला परेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादवको शव अर्धनग्न अवस्थामा फेला परेको हो ।
घटना र शवको प्रकृति अनुसार युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ ।