ट्रम्पको नीतिमा दुईवटा मात्र लिङ्ग

एजेन्सी, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नीतिमा दुईवटा मात्र लिङ्गलाई मान्यता दिने भएका छन् । उनले राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकी नीतिमा महिला र पुरुषलाई मात्र लिङ्गको मान्यता दिने बताइसकेका छन् ।
यसअघि अमेरिकी सरकारको नीतिमा तेस्रो लिंगीलाई पनि मान्यता थियो । अब ट्रम्पले त्यसलाई हटाउने भएका छन् ।