३ आश्विन २०८१, बिहिबार | September 20, 2024

गगनभन्दा देउवा यसकारण बलिया


December 21, 2022
0
Shares

काठमाडौं, ६ पौष । कुनै आश्चर्यजनक परिणाम नआए नेपाली काँग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा पुनः निर्वाचित हुनेछन् । उनी छैठौंपटक प्रधानमन्त्री बन्ने दाउका साथ बढेका छन् ।

गगन थापाले देउवालाई टक्कर दिएपनि संसदीय दलमा कमजोर छन् । देउवा झण्डै दोब्बर मतले जित्ने सम्भावना देखिन्छ । तर, आफूभन्दा ३० वर्ष कान्छा थापासँग देउवाको भिडन्तलाई रोचक मानिएको छ । गगनले आफूलाई यो निर्वाचनबाट अझ फड्को मार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया