४ कार्तिक २०८१, आइतबार | October 21, 2024

सुनको मूल्यमा किर्तिमान, तोलाको एक लाख ६५ हजार


October 20, 2024
747
Shares

काठमाडौं,४ कात्तिक । सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आइतबार सुन तोलाको ६ सयले वृद्धि भई एक लाख ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार एक लाख ६४ हजार चार सयमा कारोबार भएकोमा आइतबार फेरि बढेको हो ।

चाँदीको पनि मूल्य बढेका ेछ । तोलाको ९५ रुपैयाँले वृद्धि भई एक हजार नौ सय ८० मा कारोबार भएको छ ।

प्रतिक्रिया