३० आश्विन २०८१, बुधबार | October 16, 2024

यी हुन् २० अर्बभन्दा बढी विद्युत महशुल नतिर्ने उद्दोग (सूचीसहित)


October 14, 2024
913
Shares

काठमाडौं, २८ असोज । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने उद्दोगहरुको सूची पटक पटक सार्वजनिक गरेको छ । २० अर्बभन्दा बढी महशुल नतिर्ने यस्ता उद्दोगीले प्राधिकरणलाई अटेर मात्र गरेका छैनन् सत्तालाई नै प्रभावित पार्ने गरेका छन् ।

राज्यको अरबौं नतिर्ने र लाभको खेती गर्ने यस्ता उद्दोग र उद्दोगी अझै गलेका छन् । त्यस्ता उद्दोगमा अधिकांश सिमेन्ट र रड उत्पादक छन् । सबैभन्दा बढी महशुल नतिर्ने जगदम्बा स्टिल हो जसले १ अर्ब ६० करोड तिरेको छैन । शंकर समूहको जगदम्बा सिमेन्ट र अन्य कम्पनीले पनि महशुल तिरेका छैनन् । शुलभ र साहिल अग्रवालले चलाएको कम्पनीको मात्र २ अर्बभन्दा बढी बक्यौता छ ।

प्रतिक्रिया