२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बहादुर सिंह लामा बने बागमतीका मुख्यमन्त्री


1.2k
Shares

काठमाडौं, ८ साउन । बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् । उनले मंगलबार सपथ लिएका छन् ।

लामा नेपाली काँग्रेसका प्रदेश सभा सांसद हुन् । उनले इन्द्र बानियाँलाई बागमती प्रदेश संसदीय दलको नेतामा पराजित गरेपछि मुख्यमन्त्रीको ढोका खोलेका थिए ।

एमालेसँग केन्द्रमा गठबन्धन गरेपछि बागमती प्रदेशको मुख्यमन्त्री काँग्रेसको भागमा परेको थियो ।

प्रतिक्रिया