२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

त्रीशुलीमा हराएको बसहरु कहिले भेटिएलान् ?


1.1k
Shares

काठमाडौं, १ साउन । त्रीशुली नदीमा हराइरहेको दुईवटा यात्रुबस अझै फेला पर्न सकेको छैन । नदीमा बाढी आइरहेकाले खोजी कार्य कठिन भइरहेको छ ।

सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीका सयौं सुरक्षाकर्मी खाजीमा सक्रिय छन् । सशस्त्र र सेनाले गोताखोरसहित फौज परिचालन गरेका छन् ।

पानीभित्र खोजीमा प्रयोग हुने क्यामराले पनि पत्ता लगाउन सकेको छैन । नदीको प्रवाह तिव्र भएकाले बस बगाएर धेरै तल पुर्याएको आशंकामा खोजीको क्षेत्र वृहत बनाइएको छ ।

शवहरु धमाधम फेला परिरहेका छन् । अहिलेसम्म ४८ यात्रु अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य चलिरहेको छ ।

प्रतिक्रिया