२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

त्रिशुलीमा खसेको बसको खोजी जारी


996
Shares

काठमाडौं, ३० असार । त्रिशुलीमा हराइरहेको दुईवटा बस र यात्रुको खोजी कार्य अझ वृहत र व्यापक बनाइएको छ । शुक्रबार खसेको दुईवटा बस तीन दिनसम्म पनि फेला नपरेपछि अझ तलसम्म खोजी कार्य गरिने गरी फौज परिचालन गरिएको छ।

सशस्त्रले मात्र ९० जना र शनिबार दिनभर खोज्दा पनि बस फेला नपरेपछि आइतबार पनि खोजी गरिने भएको छ । नेपाली सेना र नेपाल प्रहरी पनि खोजी कार्यक्रमा परिचालन गरिएका छन् ।

बसका एक यात्रुको शव नारायणी नदी किनारमा फेला परेको छ । बाँकी हराइरहेका यात्रुहरुको खोजी चलिरहेको छ ।

प्रतिक्रिया