५ आश्विन २०८१, शनिबार | September 22, 2024

इलाम २ मा कस्ले मार्ला बाजी ?


1.2k
Shares

काठमाडौं, १६ वैशाख । इलाम क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना सुरु भएको छ । चुनावमा स्वतन्त्र ७ र राजनीतिक दलका १२ गरी १९ उम्मेदवार मैदानमा छन् ।

इलाममा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार नै मुख्य प्रतिष्पर्धी हुन् । काँग्रेसबाट डम्बर खड्का र एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् ।

रास्वपाका मिलन लिम्बू र धरानका मेयर हर्क साम्पाङ समर्थित पहिचानवादी डेकेन्द्रसिंह थेगिम पनि प्रतिष्पर्धी हुन् । इलाममा झण्डै ७० हजार मत खसेको छ । जित्नेले कम्तिमा २५ हजार मत ल्याउनुपर्ने आँकलन छ ।

प्रतिक्रिया