३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतले खुलायो प्याज निर्यात, मूल्य घट्ने


332
Shares

काठमाडौं, १५ वैशाख । भारतले प्याज निर्यात खुलाएको छ । चुनावको मुखमा प्याजको निर्यात रोकेको भारतले धमाधम प्याज निर्यात खुलाएको हो ।

भारतबाट नेपालमा प्याज आयात नियमित भइसकेको छ । यसले यहाँको बजारमा रहेको मूल्यवृद्धिमा ब्रेक लाग्ने देखिएको छ ।

भारतले बँगलादेश, यूएई, भुटान, बहराइन, मौरिसस र श्रीलंकामा पनि प्याज निर्यात खुलाएको छ ।

भारतले यूरोप र मध्यपूर्वमा निर्यातका लागि विशेष खालको प्याज उत्पादन गर्छ ।

प्रतिक्रिया