४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कतारका राजा थानीको स्वागत


913
Shares

काठमाडौं, ११ वैशाख । कतारका अमिर शेख नमिम बिन हमाद अल थानी मंगलबार नेपाल आइपुगेका छन् । उनी अपरान्ह त्रिभुवन विमानस्थलमा विशेष विमानमा ओर्लिएका हुन् ।

थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । विमानस्थलमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका अलावा वरिष्ठ अधिकारीहरु पुगेका थिए ।

थानीलाई २१ तोपको सलामी पनि दिइएको छ ।

प्रतिक्रिया