३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


830
Shares

काठमाडौं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा दाहालले १५७ जनाको समर्थन पाएका हुन् । २६८ जनाले मतदान गरेका थिए । मंगलबार सभामुख देवराज घिमिरेले संसद बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा प्रचण्डले बहुमत सांसदको मत पाएका हुन् ।

११० जनाले विपक्षमा मत दिंदा १ जना तटस्थ रहे ।

प्रतिक्रिया