१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

बालेन सरकारलाई गाली गरेपछि शुसिला कार्कीको गाडी फिर्ता


1.8k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले दोहोरो सुविधाबापत् लिएको गाडी सरकारलाई फिर्ता गरेकी छन्। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि उनले शुक्रबार फिर्ता गरेकी हुन्।

यसअघि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दोहोरो सुविधाको गाडी फिर्ता गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिए लगत्तै ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुधबार फिर्ता गरेका थिए।

 

प्रतिक्रिया