१२ बैशाख २०८३, शनिबार | April 25, 2026

‘अब कांग्रेससँग विशेष महाधिवेशनको विकल्प छैन्’


January 2, 2026
581
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नभएको दाबी गरेका छन्।

विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘२६–२८ को महाधिवेशन प्रभावित भएको छ, १६ गते हुनुपर्ने वडा अधिवेशन हुन सकेन, तर केन्द्रीय कार्यसमिति यसप्रति सामान्य जवाफदेही समेत नदेखिनु विडम्बनाको विषय हो।’

 

प्रतिक्रिया