२४ मंसिर २०८२, बुधबार | December 10, 2025

दुर्गा प्रसाईँ पक्राउ बारे राप्रपा–सरकारले तानाशाही प्रवृत्ति देखायो


November 18, 2025
249
Shares

काठमाडौं,२ मंसिर । नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गरिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

राप्रपाले प्रसाईँको पक्राउबाट सरकार फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अप्रजातान्त्रिक र तानाशाही बाटोमा गएको आरोप लगाएको छ ।

राप्रपाले प्रसाईँको रिहाईको माग गरेको छ ।

प्रतिक्रिया