२३ आश्विन २०८२, बिहिबार | October 10, 2025

पश्चिम यूरोप नर्कमा बन्न लागेको ट्रम्पको टिप्पणी


September 25, 2025
0
Shares

एजेन्सी, ९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम यूरोप नर्कमा परिणत हुन लागेको टिप्पणी गरेका छन् । आप्रवासी नीति, ऊर्जा नीतिका कारण पश्चिम यूरोपमा अनियन्त्रित बसाईँसराईँ भइरहेकाले ठूलो संकट आउने समेत बताए ।

संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै ट्रम्पले अनियन्त्रित बसाईँसराईँलाई अहिलेको युगको नम्बर एक मुद्दा समेत भने । यूरोप गम्भीर संकटमा परेको भन्दै अविश्सनीय शक्तिले हस्तक्षेप गरिरहेको बताए ।

लण्डनका मेयर सदख खानलाई डरलाग्दो मेयर भन्दै मुस्लिम कानूनतर्फ शहरलाई बढाइरहेको बताए ।-File Photo

प्रतिक्रिया